IME Life New

मन्त्रिपरिषदको बैठक सुरु, के छ अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज मन्त्रिपरिषदको बैठक सुरु भएको हो। बैठक प्रधानमन्त्री बालेन शाहले डाकेका हुन्।

Esewa
Crest

आजको बैठकमा मन्त्रालयहरु मर्ज र खारेजसम्बन्धी विषयमा छलफल हुने स्रोतले बतायो। सरकारले ४ वटा मन्त्रालय खारेज गरेर केही मन्त्रालय गाभेर नयाँ नाम दिने तयारी गरिरहेको छ।

त्यही विषयमा बैठकको मुख्य अजेन्डा रहेको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS