IME Life New

मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर, तेस्रोमा रहेका सुधन पाँचौँमा पुगे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदका सदस्यहरुको मर्यादाक्रम हेरफेर गरेका छन्।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर गरेका हुन्। नयाँ मर्यादाक्रमअनुसार तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा पुगेका छन्।

Esewa
Crest

नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि दोस्रोमा अर्थमन्त्री स्वर्णिम वाग्ले छन् भने तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथौमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS