IME Life New

मन्त्रिपरिषदको बैठकबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदको बैठकले आज चालु आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको हो। अब अर्थमन्त्री वाग्ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्। बजेट अपराह्न ४ बजे बजेट सुरु हुनेछ।

Esewa
Crest

यसपालिको बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ। पहिलेका बजेटहरु ब्रिफकेसमा ल्याउने चलन रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS