IME Life New

इन्ट्राडे हाईमा बन्द भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आइतबार २५०९.०४ विन्दुमा पुगेर बन्द भएको छ।

यस दिन परिसूचक ५.१९ अंकले बढेको छ। बजार आज २५०९.०८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्युन विन्दू २४६९.३७ थियो। न्यून विन्दुभन्दा बजार ३९.६७ अंक माथि बन्द भएको छ भने उच्च विन्दुभन्दा ०.०४ अंक तल बन्द भएको छ।

Esewa
Crest

बजारमा २ अर्ब ६६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५५ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ६२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २६ करोड ५१ लाख रुपैयाँको खरिद र ३५ करोड ९१ लाख रुपैयाँको बिक्री भएको छ।

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट २६ करोड ८१ लाख रुपैयाँको खरिद भएको छ भने ७ करोड ३२ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS