IME Life New

विपी राजमार्ग १५ दिनका लागि रातीमा गाडी गुडाउन बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडाैं उपत्यकालाइ मध्य र पूर्वी तराइ जोड्ने बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार को बैठकले राजमार्ग छेउछाउको नदी र पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि ने रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

Esewa
Crest

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त क्षेत्र अन्तर्गत पर्छ।

यो क्षेत्रको पहाडी भूभागबाट निरन्तर वर्षाको समयमा हिलो बग्ने हुँदा बीपी राजमार्ग अवरुद्ध हुँने समस्या छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS