IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स र आरएसडीसी लघुवित्तको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनश शेयर वापत २ लाख ८७ हजार ५५३ दशलमव ०८ कित्ता बोनश शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्तको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत ८ लाख ९७ हजार १३३ दशलमव ५२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS