IME Life New

नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत , कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा यी चार कम्पनीको कुल ९७ लाख ८ हजार ७०८ दशलमव ८७ कित्ता बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको ३ दशलमव ६५१६ प्रतिशत बोनश शेयर वापत १२ लाख ५२ हजार ८४४ दशलमव १७ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।

चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनश शेयर वापत ७९ लाख ८३ हजार ९९७ दशलमव २० कित्ता शेयर सूचिकृत भएको हो । सुपर मादी हाइड्रोपावरको ७ प्रतिशत बोनश वापत ३ लाख ५० हजार कित्ता शेयर सूचिकृत भएको हो भने कुथेली बुखरी स्मल हाइड्रोको १० प्रतिशत बोनश शेयर वापत १ लाख २१ हजार ८६७ दशलमव ५० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS