IME Life New

नेप्सेमा थपियो ४ कम्पनीको बोनश शेयर, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत १९ लाख २४ हजार १ कित्ता, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनश वापत २१ लाख ४८ हजार २२९ दशमलव ०७९० कित्ता, महुली लघुवित्तको ४ दशमलव ७५ प्रतिशत बोनश वापत १ लाख ७५ हजार ७१३ दशमलव ६६ कित्ता र समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनश वापत ३ लाख १४ हजार ५२५ दशमलव ७८२३ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

कम्पनीहरुको सूचिकृत बोनश भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS