IME Life New

नेप्सेमा थपियो ३ कम्पनीको बोनश शेयर, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावर, एनआरएन र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत २ लाख ३० हजार ४१२ कित्ता, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनश वापत १४ लाख ६२ हजार ७१० दशमलव ५० कित्ता र एनआरएनको ४० प्रतिशत बोनश वापत ५१ लाख ३७ हजार ४८९ दशमलव १४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीहरुको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS