IME Life New

बिटक्वाइनको मूल्य पहिलोपटक १ लाख १० हजार डलर नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै लोकप्रिय एवं मूल्यवान क्रिप्टोकरेन्स बिटक्वाइनको मूल्य पहिलोपटक १ लाख डलर नाघेको छ।

क्रिप्टोकरेन्सी बिटक्वाइनले पहिलो पटक १ लाख १० हजार डलर नाघेको हो। यदि नेपाली मुद्रामा रुपान्तरण गरियो भने एउटा बिटक्वाइनको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा बढी हुनेछ।

Esewa
Crest

सन् २००९ मा सातोशी नाकामोतो नामक व्यक्तिले यसलाई सिर्जना गर्दा यसको मूल्य ०.००४१ थियो। अर्थात्, त्यतिबेला बिटक्वाइनमा ०.५५ रुपैयाँ लगानी गरेकाहरुको लगानी आज डेढ करोड हुने थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS