IME Life New

भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते (बिहीबार) बिहान ११ः३९ बजे रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो। यो दिन टीका लगाइमाग्ने पश्चिम फर्किने समितिले जनाएको छ।

Esewa
Crest

समितिले शुभदीपावली, नेपाल सम्वत् ११४६ को प्रारम्भ र छठको सबैलाई शुभकामना पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS