IME Life New

दसैँको टीकाको दिनबाहेक अन्य दिन भन्सार जाँचपास गर्न बैंकिङ सेवा सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दसैँको टीकाको दिनबाहेक अन्य दिन भन्सार जाँचपास गर्न बैंकिङ सेवा सुचारु हुनेछ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै दसैँको टीकाको दिन (असोज १६ गते)बाहेक अन्य दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

Esewa
Crest

यसअघि भन्सार विभागले असोज ९ गते केन्द्रीय बैंकलाई पत्र पठाएर व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ सेवा सुचारु गर्न अनुरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS