IME Life New

झापा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मत गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गरेका छन् ।

यता, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । कुल १ हजार ४ सय मत गणना हुँदा बालेनले एमालेका अध्यक्ष ओलीलाई पछि पार्दै अग्रता लिएका हुन् ।

Esewa
Crest

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS