IME Life New

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट बालेन शाहले आइतबार राजीनामा दिएका छन्।

बालेनले आज माघ ४ गतेदेखि लागू हुने गरी मेयरबाट राजीनामा दिएका हुन्। उनले राजीनामा उपमेयर सुनीता डंगोलसमक्ष पेस गरेका छन्।

Esewa
Crest

बालेन महानगरपालिकाको मेयर पद त्यागेर आसन्न फागुन २१ गतेको प्रतिनिधिसभामा उम्मेदवार बन्दैछन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न लागेका हुन्।

यस विषयमा छलफल गर्न आजै उनी रास्वपा कार्यालय जाँदै छन्। केही दिनअघि उनी रास्वपामा प्रवेश गरेका थिए। रास्वपाले उनलाई वरिष्ठ नेता बनाउँदै भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS