IME Life New

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ. । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन्।

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न आज मतदान भएको थियो। अन्तिम मत परिणामअनुसार वैद्य वरिष्ठ उपाध्यक्ष र प्रधान कोषाध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ।

Esewa
Crest

वैद्यको प्रतिद्वन्द्वीका रुपमा रामचन्द्र संघई र प्रधानको अम्बिकाप्रसाद पौडेल रहेका थिए। वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत ल्याउँदा संघईले ३० मत प्राप्त गरेका थिए।

यसैगरी कोषाध्यक्षमा प्रधान ६१ मत प्राप्त गरी विजय भए। प्रतिद्वन्द्वी पौडेलले २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS