IME Life New

कालिञ्चोक दर्शनको ४९.४१ लाख कित्ताको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शनको ४९ लाख ४१ हजार बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार कुल ४९ लाख ४१ हजार ६०० कित्ता शेयरको लकइन अवधि आउँदो माघ १७ गते सकिनेछ। त्यसपछि यी शेयरको कारोबार फुकुवा हुनेछ।

Esewa
Crest

कम्पनीको संस्थापक समूहको ४८ लाख कित्ता, कर्मचारीको २१ हजार ६०० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीयको १ लाख २० हजार कित्ता शेयर लकइनमा राखिएको छ। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले यी समूहका शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS