IME Life New

अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा यो रिसोर्टले १६ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

अतिथि रिसोर्टको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS