IME Life New

आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए अनुसार सो शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको मूल्य प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ तोकिएको छ ।राष्ट्र बैंकको नियमानुसार पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले संस्थाका संस्थापक शेयरधनीले यो शेयरमा आवेदन दिन सक्नेछन्।

Esewa
Crest

यस शेयर खरिद गर्न इच्छुक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बनेपा–१३ साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

संस्थाले तोकिएको यस समयसीमा भित्र कम्पनीका संस्थापक शेयरधनीबाट आवेदन नपरेमा वा सम्पूर्ण शेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS