IME Life New

खुमलटारस्थित आरजु देउवा अध्यक्ष रहेको युलेन्स स्कुलमा पनि आगजनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रदर्शनकारीले ललितपुरटारस्थित युलेन्स स्कुलमा आगजनी गरेका छन्।

कुनै समयमा परराष्ट्रमन्त्री आरजु देउवा यो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेकी थिइन्। सर्वसाधारणले यो विद्यालयमा उनकै लगानी रहेको अड्कलबाजी गर्दै आएका छन्।

Esewa
Crest

त्यस क्षेत्रमा हालसम्म प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङको निवासमा आगलागी गरिसकेका छन्।

यसैगरी बालकुमारीस्थित नेकपा एमालेको पार्टी कार्यालय आगजनी गरेका छन्।

एमाले नेता महेश बस्नेतको भक्तपुर गुण्डुस्थित निवासमा पनि प्रदर्शनकारीको टोली पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS