IME Life New

बाढी प्रभावितको लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्घाखाँची सिमेन्टले बाढी प्रभावितहरूको राहतका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उक्त जिल्लाका साथै नुवाकोट धादिङ लगायका जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

पीडितहरूको राहतका लागि अर्घाखाँची समिन्ट उद्योगले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्ट लिमिटेडका अध्यक्ष पशुपति मुरारकाले अर्थमन्त्री वाग्लेलाई सहयोग राशिको चेक हस्तान्तरण गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS