IME Life New

कांग्रेसभित्र सरकारबाट बाहिरिन दबाब, अर्का मन्त्रीले पनि दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो घटनाक्रमपछि नेपाली कांग्रेसभित्र सरकारबाट बाहिरिन दबाब सिर्जना भएको छ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले थालेको आन्दोलन र प्रहरी दमनमा ठूलो मानवीय क्षति भएपछि सरकारबाट बाहिरिन कांग्रेसमा दबाब बढ्न थालेको हो।

Esewa
Crest

यसैबीच कांग्रेसबाट कृषिमन्त्री भएका रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामापत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ई–मेलमार्फत पठाएका छन्।

यसअघि सोमबार कांग्रेसबाट गृहमन्त्री भएका रमेश लेखकले राजीनामा दिएका थिए। उनले नैतिकताका आधारमा पद छाडेका हुन्। कांग्रेसका अन्य मन्त्रीहरु पनि राजीनामा दिने तरखरमा रहेको पार्टी स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS