IME Life New

किसानलाई सहुलियतपूर्ण ऋण र ब्याज अनुदानको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले किसानलाई सहुलियतपूर्ण ऋण र ब्याज अनुदानको व्यवस्था गरिने घोषणा गरेको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेको हुन्। ‘किसानबाट सीधै कृषिउपज खरिद गर्दा किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै ब्याज अनुदानको व्यवस्था गरिनेछ’, उनले भने।

Esewa
Crest

दुर्गम क्षेत्रमा उत्पादन र प्रशोधन हुने कृषिउपजको ब्रान्डिङको व्यवस्था गरिने पनि अर्थमन्त्री वाग्लेले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS