IME Life New

बीमकको संस्थागत सुशासन निर्देशिकामा संशोधन, यी अवस्थामा सरकारी कोषमा आर्थिक सहयोग गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा दोस्रो संशोधन गरेको छ।

प्राधिकरणले सरकारी कोषमा सहयोग रकम दाखिलासम्बन्धी व्यवस्था थप गर्दै निर्देशिकामा दोस्रो संशोधन गरेको हो। यसअघि सरकारी कोषमा आर्थिक सहयोग गर्नुपर्ने व्यवस्था निर्देशिकामा रहेको थिएन।

Esewa
Crest

प्राधिरकणले निर्देशिका, २०८० को दाफा ४५ को उपदफा (२)को खण्ड (घ) पछि खण्ड (ङ) थप गरेको हो। थप गरिएको खण्ड (ङ)मा अब बीमकले प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जनप्रदर्शन वा अन्य कारणले क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहातलगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग दाखिला हुने गरी गरिएको खर्च गर्न पाउने व्यवस्था गरिएको छ। यसअघि निर्देशिकामा यो व्यवस्था रहेको थिएन।

यसअघिको व्यवस्था

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS