IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० वटै कम्पनी हाइड्रोपावर सेक्टरका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोन समूहमा सर्वाधिक ०.४३ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १५१ कम्पनीको शेयरभाउ बढेको छ भने १०५ कम्पनीको घटेको छ। आज १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ७१ करोड २२ लाख रुपैयाँ
  • रिडी पावरः ४३ करोड २७ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ३२ करोड १५ लाख रुपैयाँ
  • अपी पावरः २० करोड ८५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ७० लाख रुपैयाँ
  • बंगुल हाइड्रोः १४ करोड ७४ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः १३ करोड ८६ लाख रुपैयाँ
  • सहास ऊर्जाः १३ करोड ६९ लाख रुपैयाँ
  • विकास हाइड्रोपावरः ९ करोड ६७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ९ करोड ४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS