IME Life New

भोलि मंगलबार काठमाडाैंका सबै विद्यालय बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडाैं महानगर क्षेत्रभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयहरू भदाै २४ गते मंगलबार बन्द रहने भएका छन्।

प्याब्सन र एनप्याब्सले सोमबार भएको दुःखद घटना र असहज परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

यसैगरी काठमाडौं महानगरपालिकाले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS