IME Life New

अल नेपाल इन्फ्रास्ट्रक्चरको साधारणसभा असार ८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले असार ८ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुने जनाएको छ।

सभाले गत आर्थिक वषृको नाफा, नोक्सान, हिसाब, नगद प्रवाह तथा वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन .आईपीओ) गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने जनाएको छ ।

Esewa
Crest

साथै, सभाले नियामक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS