IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनीमा सबै हाइड्रो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह राताम्मे भएका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक ३.१३ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २३ कम्पनीको शेयरभाउमात्रै बढेको छ। यो दिन २२५ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार दोर्दीखोला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • दोर्दीखोला जलविद्युतः ७५ करोड ७३ लाख रुपैयाँ
  • बुटवल पावरः ७४ करोड ५८ लाख रुपैयाँ
  • राधी विद्युतः ४९ करोड ७२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४६ करोड ५६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४१ करोड २४ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ३८ करोड ९३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २५ करोड ८२ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २२ करोड १३ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २० करोड ७० लाख रुपैयाँ
  • सिनर्जी पावरः १५ करोड ७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS