IME Life New

आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न अकामा होटेलले डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अकामा होटेल लिमिटेडले असार १० गते विशेष साधारण सभा गर्दे भएको छ । सभा धुम्बाराहीस्थित कम्पनीको आफ्नै रिजष्टर्ड कार्यालयमा बिहान साढे ११ बजे बोलाएको छ।

उक्त सभाले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने, कम्पनीको जारी पूँजी मध्येको संस्थापक समूहको शेयर पिम्रियम मूल्यमा बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

साथै कम्पनीको जारी पूँजी वृद्धि गर्ने र शेयर संरचना परिवर्तन सहित कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा आवश्यक संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS