IME Life New

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

होटल उग्रचण्डी, बनेपामा भएको सभाले २ जना सञ्चालकहरुको नियुक्ति लाई अनुमोदन गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । १० करोड ९३ लाख ७५ हजार चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५० छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS