IME Life New

बजेट कार्यान्वयनबाट हासिल हुने उपलब्धी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो जेठ १५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । उनले आज पत्रकार सम्मेलन मार्फत बजेट कार्यान्वयनबाट हासिल हुने उपलब्धीहरु प्रस्तुत गरेका हुन् ।  सो बजेट कार्यान्वयनबाट हासिल हुने उपलब्धी:
आर्थिक गतिविधि विस्तार हुने
निजी क्षेत्रको लगानी वृद्धि हुने
रोजगारीको अवसर वृद्धि हुने
पूर्वाधार आयोजनाहरु निर्धारित समयमै सम्पन्न हुने
प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS