IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको करिब २७ हजार कित्ता शेयर बिक्रीमा, मूल्य प्रतिकित्ता रु. १७०

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको करिब २७ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यसअघि यो शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। तर, संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेका कारण अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १७० रुपैयाँ तोकिएको छ। यसको अर्थ सर्वसाधारणले शेयर खरिदका लागि दिँदा उक्त मूल्य तिर्नुपर्नेछ।

इच्छुक सर्वसाधारणले १५ दिनभित्र काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS