IME Life New

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको मंहासघले जनाएको छ।

तेजावी सुनको मूल्य पनि तोलाको एक सय रूपैयाँले नै घटेर प्रतितोला ९१ हजार ८ सय ५० रुपैयाँ निधारण गरिएको छ ।महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार २ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS