IME Life New

खाद्य उद्योगको वार्षिक साधारण सभा पुस १६ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाद्य उद्योगको ४७औं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ ।सभा कम्पनीकोे साल्ट्र ट्रेडिङ कर्पोरेशनको भवन कालिमाटी, काठमाडौंमा दिनको ३ बजे हुने भएको छ

सभाले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण छलफल गरी पारित गर्ने र आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु अघि बढाउने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS