IME Life New

सुपरमाई हाइड्रोपावरको विशेष साधारण सभा पुस ९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपरमाई हाइड्रोपावर विशेष साधारण सभा पुस ९ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा १० दिनको ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गरी प्रबन्धपत्रको दफामा संसोधन गर्ने विषयमा छलफल गर्नेछ ।

Esewa
Crest

त्यस्तै, शेयरको सार्वजनिक निष्कासन गर्ने र कम्पनी सचिवको नियुक्ति गर्ने प्रस्ताव पेश हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS