IME Life New

काठमाडौं उपत्यकामा थप ५३० जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  काठमाडौं उपत्यकामा आज थप ५सय ३० जनामा कोरोना भाइरसको देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंका ४ सय ९ , भक्तपुरका ३६ तथा ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS