IME Life New

थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना कोरोना संक्रमित डिस्जचार्ज भएका छन् ।हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित छन् भने ६ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS