IME Life New

काठमाडौं उपत्यकामा थप ८३५ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ६ सय ३५, भक्तपुरमा ८७ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

आज देशभर १९४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS