IME Life New

थप १७९० जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख २४ हजार माथि पुगेको छ ।

मन्त्रालयका अनुसार आज २ हजार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हालसम्म १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमितहरु रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा रहेका छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS