IME Life New

काठमाडौं उपत्यकामा थप १४२० जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप एक हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्।मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा एक सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

आज देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS