IME Life New

काठमाडौं उपत्यकामा थप १४२८ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जनामा कोरोना पुष्टि भएको हो।

आज देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस देखिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS