IME Life New

आईएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले शेयर निष्काशन प्रयोजनका लागि मंसिर ९ गते बुक क्लोज मिति तोकेको छ ।

कम्पनीको असोज २० गते बसेको साधारणसभाले चुक्ता पूँजीको १०ः८ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीको शेयर विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ ।कम्पनीले आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हकप्रद शेयर बापतको रकम मंसिर २३ गतेभित्र जम्मा गर्नुपर्नेछ ।

Esewa
Crest

कम्पनीको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS