IME Life New

२४ घण्टामा थप २ हजार८१७ जनामा कोरोना संक्रमण पुष्टि, २हजार ८१२ जना कोरोनामुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईतबार थप दुई हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार १७ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।मन्त्रालयका अनुसार आज २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन्।

Esewa
Crest

आज थप २१ जनाको कोरोना ंसंक्रमणको कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS