IME Life New

अजोड इन्स्योरेन्स र एनआईसी एशीया बैंक बीच बैंकास्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स.लि र एनआईसी बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका कार्यकारी प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनआईसी बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रेशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा सम्बन्धि सुविधा बैंकको सम्पूर्ण शाखाबाट लिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS