IME Life New

थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घण्टामा ३५१७ जना नयाँ संक्रमित थपिएका जनाएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कसल संख्या १ लाख ६८ हजार २३५ रहेको छ ।

यी संक्रमित मध्ये १ लाख २८ हजार ९५८ जना निको भएर घर फर्किसकेका छन् । आज थप ४०९६ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS