IME Life New

नेप्से ५ अंकले घट्दा, ट्रेडिङ र निर्जिवन बीमा बाहेक सबै उपसूचक राताम्मे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ५ दशमलव ६६ अंकले घटेर १,५५६ दशमलव ८० को विन्दुमा कायम भएको छ । ट्रेडिङ, निर्जिवन बीमा बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।दिनभरिमा १ सय ८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा हिमालयन बैंकको प्रमोटर शेयरको २४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल रि इन्स्योरेन्स ४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Esewa
Crest

जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, आइसीएफसी फाइनान्सका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

रैराङ हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ६ दशमलव २९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS