Connect IPS
IME Life

सयपत्री हाईड्रोपावरको साधारण सभा कार्तिक २१ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्री हाईड्रोपावर कम्पनी लिमिटेडले कार्तिक २१ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको निर्णय गरेको छ ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडौँमा अपरान्ह १ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बागलुङ्ग जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS