काठमाडैं । काठमाडौं उपत्यकामा आज बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ ।
आज काठमाडौंका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।