IME Life New

काठमाडौं उपत्यकामा थप १०४३ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ९ सय ९६ जना, ललितपुरका ३ सय ५ जना तथा भक्तपुरका १ सय २ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर कुल २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS