IME Life New

चार सय रुपैयाँले घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा निधारण गरिएको छ ।

आइतबार सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी मूल्य प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा निधारण गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS