IME Life New

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ निधारण गरिएको छ ।

शुक्रबार छापावाला सुन ९४ हजार ३ सय र तेजाबी सुन ९३ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ खरिद बिक्रि भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS